9851089721
Updates

News and notices

Training 25 Bhadra 2083

सहकारी सेवा संस्कार रुपान्तरण तालिम सम्पन्न

सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको सेवा क्षमता तथा व्यवहारिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘सहकारी सेवा संस्कार रुपान्तरण तालिम’ सम्पन्नभएको छ ।