सहकारी खबर
कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको छैटौँ स्थापना दिवस सम्पन्न
"कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेले छैटौँ स्थापना दिवस मनाएको छ । क्लबले स्थापना दिवसमा रक्तदान कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्दै आफ्नो छैटौँ स्थापना दिवस मनाएको हो । क्लबका अध्यक्ष गोपाल दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थ र जिल्ला बचत तथा ऋण सहकारी सहकारी संघ काभ्रेका अध्यक्ष अम"